समाचार

केही ठाउँहरुबाट फाट्टफुट्ट रुपमा र्‍यालीहरु निस्कन थाले

काठमाडौं, ०७ मंसिर । नेकपा एमालेको भातृ संगठन युवा र अनेरास्ववियु तथा राजतन्त्र पुनःस्थापना गर्ने अभियानमा लागेका मेडिकल व्यवसायी दुर्गा प्रसाई समूहले आज बिहीबार काठमाडौंमा छुट्टा–छुट्टै प्रदर्शन गरेका छन्। यी