काठमाडौं, ११ मंसिर । धनुषा र सिरहा जिल्लाको सिमाना छुट्याउने कमला नदीमा आज भूतमेला लागेको छ । प्रत्येक वर्ष कात्तिक पूर्णिमाका दिन कमला नदीमा स्नान गरेपछि तान्त्रिक विद्यासिद्धि प्राप्त हुने