समाचार

टिकटक चलाउन भीपीएन प्रयोग गर्दा ब्याङ्किङ सूचनाहरू चोरीको उच्च जोखिम

काठमाडौं, ०१ मंसिर । नेपाल सरकारले सामाजिक सञ्जाल टिकटक प्रतिबन्ध गरेपछि अहिले धेरैले सुनेको शब्द हो ‘भीपीएन’ । मन्त्रिपरिषदले टिकटक बन्दको निर्णय गरेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सबै इन्टरनेट सेवा प्रदायकलाई