समाचार

चीनद्वारा नेपाललाई २७ रनको लक्ष्य पेश

  टी–ट्वान्टी विश्व कपअन्तर्गत एसिया छनोटको समूह ‘बी’ को खेलमा नेपाललाई चीनले मात्र २७ रनको झिनो लक्ष्य पेश गरेको छ । मलेसियाको मायोमास ओभलमा टस हारेर पहिले ब्याटिङ गरेको चीनले