समाचार

रुस पठाइदिने भन्दै लाखौँ ठग्ने गिरोह पक्राउ

काठमाडौं रुसमा जागिर लगाइदिने लोभ देखाएर दर्जनौँ व्यक्तिबाट ४५ लाख रुपैयाँभन्दा बढी ठगी गर्न सफल गिरोह पक्राउ परेको छ।   नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले रसियास्थित गाजेस्थानमा रहेको अर्गानिक कृषि