समाचार

रोकिएन कर्मचारीको विदेश भ्रमण

‘दाताको खर्चमा सरकारी कर्मचारीको विदेश भ्रमण रोकिएन, दुई महिनामा ५८२ ले गरे भ्रमण सरकारको नीति तथा निर्देशिकाको धज्जी उडाउँदै विभिन्न मन्त्रालयमा का करिब ६ सय कर्मचारीले विदेश भ्रमण गरेका छन्