समाचार

तीन लाख ७० हजार नक्कली नोटसहित ५ पक्राउ

  महानगरीय प्रहरी परिसर काठमाडौंले तीन लाख ७० हजार बराबरको नक्कली नेपाली नोटसहित ५ जनालाई पक्राउ गरेको छ। उनीहरुलाई शनिबार राति ललितपुर मच्छेगाँउबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । उनीहरूले