समाचार

पूर्वयुवराज पारस खतरामुक्त

काठमाडौं , हृदयाघातका कारण सोमबार अचानक अस्वस्थ भएका पूर्वयुवराज पारस शाहको स्वास्थ्य अवस्थामा सुधार आएको छ । उहाँलाई नर्भिक अस्पतालको सीसीयूबाट स्वास्थ्य अवस्थामा सुधार आएपछि क्याबिनमा सारिएको पारिवारिक स्रोतले बताएको