समाचार

दुई राप्रपा बीच एकता हुँदै

काठमाडौं , पशुपति शमशेर राणा अध्यक्ष रहेको राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र डा। प्रकाशचन्द्र लोहनी नेतृत्वको एकिकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादी बीच एकिकरण हुने भएको छ । १८ माघमा राजधानीमा