परासी, देश र जनताको मुक्तिको लागि बलिदान दिने वास्तविक शहीदको पहिचान गर्न शहीद परिवारले माग गरेका छन् । शहीद विष्णु पाण्डे स्मृत्ति प्रतिष्ठानले आयोजना गरेको कार्यक्रममा बोल्दै उक्त माग गरेका