समाचार

सम्मान थाप्न जाँदा दैनिक भ्रमण भत्ता लिन्छन् संघीय संसद्का मुख्य पदाधिकारीहरू

काठमाडौँ , संघीय संसद्का मुख्य पदाधिकारीहरूले आफ्नो गृह र अन्य जिल्लाका विभिन्न कार्यक्रम उद्घाटनमा जाँदासमेत दैनिक भ्रमण भत्ता लिइरहेका छन् । सूचनाको हक प्रयोग गरी संसद् सचिवालयबाट प्राप्त विवरणअनुसार सभामुख, उपसभामुख,