समाचार

दुई राप्रपाबीच शुक्रबार पार्टी एकता घोषणा

काठमाडौँ, राष्ट्रिय प्रजातन्त्र पार्टी प्रजातान्त्रिक र एकीकृत राष्ट्रिय प्रजातन्त्र पार्टी राष्ट्रवादीको एकीकरणपछि नयाँ पार्टीको नाम राप्रपा संयुक्त राखिने भएको छ । सबै धर्मबीच समानता, पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन धर्म सापेक्ष