बारा, सशस्त्र प्रहरी बलको १२ नम्बर गणमा कार्यरत प्रहरी उपरीक्षक बलराम पोखरेलको बारामा जीप दुर्घटना हुँदा मृत्यु भएको छ । सिडिओ र सुरक्षा अधिकारीहरु चढेको स्कर्पीयो दुर्घटना हुँदा बाराका प्रमुख