समाचार

सरकारको एक वर्षे कार्यकाल पूर्णरुपमा सफल, समृद्धिको आधार तयार भयोः प्रधानमन्त्री

काठमाडौं, प्रधानमन्त्री केपी ओलीले एक बर्षे कार्यकालमा समृृद्धिको आधार तयार भएको बताउनु भएको छ ।बिहीबार देशवासीका नाममा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो एक वर्षे कार्यकालमा भएगरेका कामहरु सार्वजनिक गर्दै यस्तो