काठमाडौं , चोरीपछि बरामद गरिएका विभिन्न मूर्तिको प्रदर्शन भएको छ । काठमाडौंको छाउनीस्थित राष्ट्रिय संग्रहालयमा देशभित्र र बाहिर चोरी भई फिर्ता गरिएका मूर्ति प्रदर्शनीमा राखिएको हो । प्रदर्शनीमा ३६ वटा