समाचार

वार्षिकोत्सवबाटै दुर्गा प्रसाईंले अर्को चरणको आन्दोलन सुरु गर्न लागे

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वको ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऔँ महाअभियान’ले मंगलबार पहिलो वार्षिकोत्सव मनाउँदै छ। काठमाडौंस्थित भृकुटीमण्डपमा आज बिहान साढे ११ बजे पहिलो वार्षिकोत्सवको आयोजना