काठमाडौं । मकवानपुरको पुर्वीबकैया गाउँपालिकामा बाघको आक्रमणबाट १९ वटा खसीबाख्रा मरेका छ्न् । बकैया गाउँपालिका–६ स्थित सुधामा चरण क्षेत्रमा बाघको आक्रमणबाट तीनजना कृषकका १९ वटा बाख्रा र खसी मरेकाछन् ।