समाचार

रवीन्द्र छोटो समयमा ठूलो प्रगति गर्ने नमुना व्यक्तिः प्रधानमन्त्री ओली, दिवंगत नेताका सपना पूरा गरौँः प्रचण्ड

काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले हेलिकोप्टर दुर्घटनामा निधन भएका तत्कालिन मन्त्री रवीन्द्र अधिकारीले बिर्सिन नसकिने काम गरेको बताउनु भएको छ । नेपाल कम्युनिस्ट पार्टीले बिहीबार आयोजना गरेको श्रदाञ्जलि सभामा