समाचार

खोटाङमा एक महिला उपचार अभावमा खोरमा थुनिन बाध्य

काठमाडौं। खोटाङमा एक महिला उपचार अभावमा खोरमा थुनिएर बस्न बाध्य भएकी छिन् । घरपरिवारको आर्थिक अवस्था कमजोर भएपछि उपचारका लागि अस्पताल लैजान नसक्दा दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३, नुनथलाकी ३० वर्षीया फुर्दिकु