समाचार

विप्लव समूहले बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको घटनामा निकाल्यो यस्तो विज्ञप्ति

काठमाडौं ,प्रतिबन्धित नेत्रविक्रम चन्द विप्लव समूहले आइतबार बारा र पर्सामा आएको भीषण हावाहुरीबाट हुन गएको धनजनको क्षतिप्रति दुःख व्यक्त गरेको छ । महासचिव विप्लवले एक विज्ञप्ति जारी गर्दै उक्त घटनाले