समाचार

धुर्मुस र रवि लामिछाने राहत बाँड्दै

काठमाडौं , बारा र पर्साका हावाहुरी पीडितको उद्धार तथा राहतका लागि कलाकार सीताराम कट्टेल धुर्मुस र पत्रकार रवि लामिछानेको टोली राहत वितरणमा क्रियाशील देखिएको छ । आईतबार रातिको हावाहुरीले घरबारविहीन