समाचार

फेरि पनि देशमा असन्तोष र आन्दोलनको अवस्था आयो भने मुलुक असफलतातर्फ जाने दाहालको दावी

काठमाडौं , फेरि पनि देशमा असन्तोष र आन्दोलनको अवस्था आयो भने मुलुक असफलतातर्फ जाने नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बताउनु भएको छ । राष्ट्रिय विकास परिषद्को बुधबारबाट शुरु भएको बैठकलाई