काठमाडौं , प्रधानमन्त्री केपी शर्मा ओलीले आज बिहान सातवटै प्रदेशका मुख्यमन्त्रीलाई बालुवाटारमा भेटनु भएको छ । भेटमा मुख्यमन्त्रीहरु प्रदेश १ का शेरधन राई, प्रदेश २का लालबाबु राउत, प्रदेश ३का डोरमणी