काठमाडौं , अग्नि ग्रुपले विरगञ्जमा महिन्द्रा ट्र्याक्टरको शोरुम तथा सर्भिस सेन्टरको स्थापना गरेको छ । शोरुमको उद्घाटन अग्नि ग्रुपका कार्यकारी निर्देशक अर्जुन प्रसाद शर्मा तथा विरगञ्ज नगरपालिकाकी उपमेयर शान्ति कार्कीले