समाचार

योजनाबद्ध विकासले मात्रै देशले समृद्धि हासिल गर्छः पूर्व मन्त्री भुसाल

ललितपुर, पूर्व मन्त्री, सांसद तथा नेकपाकी प्रभावशाली नेतृ पम्फा भुषालले योजनाबद्ध विकासबाट मात्रै देशले समृद्धि हासिल गर्ने बताएकी छन् । ललितपुर महानगरपालिका ५ नम्बर वडाद्वारा आयोजित शुभकामना आदान प्रदान तथा