समाचार

आज भोटो देखाउने जात्रा मनाइँदै, उपत्यकामा सार्वजनिक बिदा

काठमाडौं , उपत्यकामा आज भोटो देखाउने जात्रा मनाइँदैछ । भोटो जात्राको अवसरमा सरकारले उपत्यकामा सार्वजनिक बिदा दिएको छ । गुठी संस्थान ललितपुरका अनुसार भोटो देखाउने समारोहमा राष्ट्रपति विद्यादेवी भण्डारी उपस्थित