समाचार

चलचित्र कलाकार संघको अध्यक्षमा रविन्द्र खड्का बिजयी

काठमाडौं, नेपाल चलचित्र कलाकार संघको निर्वाचनमा ख्यातिप्राप्त अग्रज अभिनेता रविन्द्र खड्काको जित भएको छ। अभिनेता खड्काले कुल खसेको ३ सय ८७ मतमध्ये २ सय १८ मत प्राप्त गरेर अध्यक्ष पदमा