समाचार

अभिनेता तथा निर्देशक गिरिश कर्नाडको निधन

एजेन्सी , चर्चित अभिनेता गिरिश कर्नाडको निधन भएको छ । उहाँको सोमबार बैंग्लोरमा निधन भएको हो । उहाँले आफ्नो पहिलो नाटक कन्नडमा लेखनु भयो र पछि अंग्रेजी भाषामा अनुवाद गर्नु