समाचार

मुलपानीमा सनराइज बैंकको शाखा विस्तार

काठमाडौं , सनराइज बैंकले मुलपानीमा नयाँ शाखा सञ्चालनमा ल्याएको छ ।औपचारिक कार्यक्रममा कागेश्वरी मनोहरा नगरपालिकाको मेयर कृष्णहरि थापा र सनराइज बैंकका निमित्त प्रमुख कार्यकारी अधिकृत आशाराणा अधिकारीले संयुक्त रूपमा उद्घाटन