सिन्धुली , सिन्धुलीमा करेन्ट लागेर आइतबार एक महिलाको मृत्यु भएको छ। मृत्यु हुनेमा जिल्लाको दुधौली नगरपालिका ८ चितुवा खाडीका भोजबहादुर खड्काकी ३० वर्षीया श्रीमती मेनुका खड्का रहेको प्रहरीले जनाएको छ।