समाचार

कक्षा १२ को परीक्षाफल आज सार्वजनिक गर्ने तयारी

काठमाडौं, कक्षा १२ को परीक्षफल आज प्रकाशित गर्ने राष्ट्रिय परीक्षा बोर्डले तयारी गरेको छ । परीक्षा बोर्डले परीक्षाफल प्रकाशनका लागि सबै तयारी पूरा भएको र विद्यार्थीको प्राप्तांक रुजु गर्ने कामसमेत