समाचार

आयातभन्दा निर्यातलाई प्राथमिकता दिऔँः उपराष्ट्रपति

काठमाठौं , उपराष्ट्रपति नन्दकिशोर पुनले व्यापार घाटा न्यूनीकरण गर्न निर्यात वृद्धि गर्नुको विकल्प नभएको बताउनु भएको छ । नेपाल फ्रेट फरवार्ड एसोसिएसनको २५औं वार्षिकोत्सवको अवसरमा आयोजित कार्यक्रममा उपराष्ट्रपति पुनले देशभित्र