समाचार

अपराधी र भ्रष्टाचारी हामफालेर मर्ने अवस्था आउनु पर्छः सांसद रावल

काठमाडौं, सांसदहरुले देशमा बढिरहेको भ्रष्टाचारविरुद्ध कडा टिप्पणी गरेका छन्। राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा सहभागी सांसदहरुले भ्रष्टाचारविरुद्ध बोलेका हुन । ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा मुछिएका डिल्ली बजार