समाचार

गीतका कारण बलिउड अभिनेत्री आलिया भट्ट विवादमा

एजेन्सी, बलिउड अभिनेत्री आलिया भट्ट ‘पर्दा’ बोलको गीतका कारण विवादमा परेकी छिन्। पाकिस्तानी अभिनेत्री मेहविश हयातले पाकिस्तानी गीतको प्रतिलिपि बलिउडले चोरेको आरोप लगाएपछि अभिनेत्री भट्ट विवादमा तानिएकी हुन्। अभिनेत्री भट्टको