समाचार

दिउँसो टोक्ने लामखुट्टेबाट सर्तक हुन काठमाडौं र अन्य जिल्लालाई आग्रह

बिबिसी , लामखुट्ट्टेको टोकाइबाट सर्ने डेङ्गी रोग काठमाण्डू उपत्यकासहित मुलुकका विभिन्न स्थानमा देखा परेको छ। डेङ्गी भाइरसका कारण हुने उक्त रोग प्रकोपकै रूपमा फैलिन सक्ने हुँदा तत्काल सतर्कता अपनाइनुपर्ने धारणा