गल्याङ, स्याङ्जाको गल्याङमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ। दुर्घटनामा २६ जना यात्रु घाइते भएका छन्। पाल्पाको रामपुरबाट गल्याङका लागि छुटेको लु १ ज ३८४१ नम्बरको जीप बुधबार