काठमाडौं, काठमाडौं विश्वविद्यालयमा शैक्षिक पदहरूको पदपूर्तिका क्रममा नीतिगत र आर्थिक भ्रष्टाचार भएको आशंका गरिएको छ। पदपूर्तिका क्रममा छनोट समितिमा कार्यविधि विपरीत बढी व्यक्ति समावेश गरी सिफारिस गरेर नीतिगत र आर्थिक