समाचार

जनयुद्धका घाइतेहरुको नमेटिने घाउ सार्वजनिक

काठमाडौं, दशवर्षे जनयुद्धका दौरानमा घाइते भएका र अंगभंग भएका योद्धाहरुको सङ्घर्षको कथा समेटिएको पुस्तक नमेटिने घाउ सार्वजनिक भएको छ। वुधवार राजधानीको प्रज्ञा प्रतिष्ठानमा आयोजित एक समारोहमा गृहमन्त्री रामवहादुर थापाले सो