समाचार

ऋषि पञ्चमीका दिन धमलाको खुट्टाको जल यसरी खान्छिन एलिजा

काठमाण्डौ, चर्चित पत्रकार तथा रिपोर्टस क्लव नेपालका अध्यक्ष ऋषि धमलाले श्रीमतिलाई खुट्टा ढोगाएर जल खुवाएको तस्विर फेसबुकमा पोष्ट भए लगत्तै सामाजिक सञ्जालमा चर्चा पाएको छ । सामाजिक सञ्जालमा कसैले आलोचना