समाचार

नेपाल क्रिकेट संघको विशेष साधारणसभा राजधानीमा सुरु

काठमाडौं , नेपाल क्रिकेट संघ (क्यान)को विशेष साधारणसभा राजधानीमा सुरु भएको छ ।उद्घाटन सत्रमा युवा तथा खेलकुदमन्त्री जगत विश्वकर्मा, राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रमेश कुमार सिलवाल र आईसीसीका प्रतिनिधिलगायत सहभागी