समाचार

मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपीः थापा

काठमाडौं , नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा प्रतिनिधिसभा सदस्य गगन थापाले मुख्य मन्त्रीहरु प्रधानमन्त्रीका फोटोकपी भएको आरोप लगाउनु भएको छ । नेपाली कांग्रेस जुम्लाले आयोजना गरेको वृहत् आमसभामा बोल्दै थापाले