समाचार

‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुन्छः अध्यक्ष दाहाल

काठमाडौं , सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहालले संघीय संसदमा विचाराधीन ‘मिडिया काउन्सिल विधेयक’ परिमार्जन हुनेमा ढुक्क हुन संचारकर्मीहरुलाई आग्रह गर्नु भएको छ । अध्यक्ष दाहालले संसदमा