समाचार

जुवा खालबाट साढे दुई करोडसहित २५ जना पक्राउ

काठमाडौं , काठमाडौंमा जुवा खालबाट २५ जना पक्राउ परेका छन् ।महाराजगंजको पिपलमार्गस्थित विक्रम गौतमको घरमा मिनि क्यासिनोको रुपमा अवैध रुपमा जुवा खेलिरहेको सूचना पाएपछि प्रहरीको टोली सो स्थानमा गइ चेक