समाचार

राष्ट्र बैंक बैंकरहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारीमा

काठमाडौं , नेपाल राष्ट्र बैंकले बैंकहरुलाई साइबर सुरक्षा बीमा गर्न निर्देशन दिने तयारी गरेको छ । बैंकहरुले स्वतस्फूर्त रुपमा यस्तो बीमा नगरेपछि राष्ट्र बैंकले नै निर्देशन दिने प्रक्रिया अगाडि बढाएको