समाचार

करेन्ट लागेर बालक घाइते

मुगु , करेन्ट लागेर एक जना बालक घाइते भएका छन् । छायानाथ रारा नगरपालिका–५ कार्कीवाडाका १३ वर्षीय बालक निखल बुढा करेन्ट लागि घाइते भएका हुन् । बिहीबार दिउँसो छायानाथ रारा