ललितपुर , नेपाली काँग्रेसको जिल्ला कार्यसमिति नुवाकोटका सदस्य ज्ञानेन्द्र गजुरेल बलात्कारको आरोपमा पक्राउ परेका छन् । असोज २९ गते १९ वर्षीया एक युवतीलाई बलात्कार गरेको आरोपमा प्रहरीले गजुरेललाई पक्राउ गरेको