समाचार

सिरहामा एक युवक अमेरिकन पेस्तोलसहित पक्राउ

सिरहा प्रहरीले दुई वटा अमेरिकन पेस्तोलसहित एक युवकलाई पक्राउ गरेको छ।सिरहा प्रहरी प्रमुख उमाप्रसाद चतुर्वेदीका अनुसार सिरहा कल्याणपुर नगरपालिका ३ इटारी का २१ वर्षीय अहमद मियाँलाई दुई वटा पेस्तोलसहित पक्राउ