समाचार

सिराहाका मालपोत प्रमुख ५ लाख घुससहित पक्राउ

काठमाडौं , जिल्ला मालपोत कार्यालय, सिराहाका प्रमुख रामबाबु मण्डल ५ लाख रुपैयाँ घुससहित पक्राउ परेका छन् ।सेवाग्राहीबाट घुस लिँदालिँदै शुक्रबार विहान उनी कार्यालयबाटै पक्राउ गरेका हुन् । अख्तियार दुरुपयोग अनुसन्धान