समाचार

प्रधानमन्त्री रोजगार कार्यक्रम, परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु

काठमाडौं , सरकारले चालू आर्थिक वर्षमा प्रधानमन्त्री रोजगार कार्यक्रम परिमार्जनसहित सञ्चालनका लागि प्रक्रिया सुरु गरेको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले चालू आर्थिक वर्षका लागि उक्त कार्यक्रम सञ्चालनका