काठमाडौं , राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्माले नागरिकतासम्बन्धी प्रावधानमा भेदभाव रहेको बताउनु भएको छ । ‘राज्यविहीनताविरुद्ध अन्तर्राष्ट्रिय कानुनहरूको संगालो’ विमोचनमा उहाँले यस्तो बताउनु भएको हो । ‘संविधानमै नागरिकतासम्बन्धी प्रावधानहरू